iner -->

दिपा कार्माकार ले BMW फिर्ता गर्ने र त्यसको सट्टामामा पैसा मंगने अनुरोध

दिपा कार्माकार ले BMW फिर्ता गर्ने र त्यसको सट्टामामा पैसा मंगने अनुरोध
जिम्नास्ट दिपा कार्माकार ले उनलाई प्रदान गरिएको BMW गाडी लै निर्वाह गर्ने असमर्थता ब्यक्त गर्दै नगद पुरस्कार त्यस गाडी को समान दिनु भनि अनुरोध गरे | कार्माकार , जो भारतका प्रथम महिला हुन् जसले ओलिम्पिक्स मा भाग लिन सफल भएको थियो , जसले रियो मा खेल प्रदर्शन गरेर वल्ट इवेंट मा चावथो जागा हासिल गरेको थियो | उनलाई हिद्राबाद जिल्ला बाद्मिन्तोंन अस्सिसिएसन ले चामुनदेशवारनाथ ले BMW गाडी प्रधान गरेको थियो | उनलाई सचिन तेन्दुलकर ले त्यस उपहार प्रदान गरेको थियो | कर्मकार ले भने कि त्यस् उपहार लै फर्काव्ने भनि भने कि आगार्ताला मा सरक हरु गाडी को लागि धेरै साँगुरो छ अनि शहर मा BMW को सेवा केन्द्र अनि शोरुम पनि छैन |