iner -->

लोकमानसिंह कार्की  दुबैबाट देश फर्किए

लोकमानसिंह कार्की  दुबैबाट देश फर्किए
विवादित अख्तियार प्रमुख लोकमानसिंह कार्की बुधबार साँझ स्वदेश फर्केका छन् ।सर्वोच्च अदालतको म्याद बुझ्नसमेत अस्वीकार गर्दै आएका कार्की क्यानडाबाट युएई हुँदै स्वदेश फर्केका हुन् ।त्रिभूवन विमानस्थलमा कार्कीले भने कुनै प्रतिक्रिया दिएनन् ।