iner -->

जर्मेन च्याम्पियन्स लिग: आर्सनलसँगै, बार्यन म्युनिख, एथ्लेटिको मड्रिड र पेरिस सेन्ट अन्तिम १३ मा

जर्मेन च्याम्पियन्स लिग: आर्सनलसँगै, बार्यन म्युनिख, एथ्लेटिको मड्रिड र पेरिस सेन्ट अन्तिम १३ मा

जर्मेन च्याम्पियन्स लिग: आर्सनलसँगै, बार्यन म्युनिख, एथ्लेटिको मड्रिड र पेरिस सेन्ट अन्तिम १३ मा

आर्सनलसँगै, बार्यन म्युनिख, एथ्लेटिको मड्रिड र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको समूह चरणको खेलमा आर्सनलले लुडोगोरेष्ट राजगार्डलाई ३-२ गोल अन्तरले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा राजगार्डले सुरुवाति १५ मिनेटमा नै दुई गोलको अग्रता लिएको थियो । तर, जोगाउन सकेन । २० औं मिनेटमा जाकाले गोल गरे भने ४१ औं मिनेटमा जिरोउडले गोल गरपेछि पहिलो हाफ २-२ को बराबरीमा सकयो ।

अन्तिम केही मिनेट सम्हालिन नसक्दा राजगार्ड आफ्नै घरेलु मैदानमा पराजित हुन पुग्यो । आर्सनलका लागि ८७ औं मिनेटमा ओजिलले विजयी गोल गरे ।

अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एफसी बाजललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

जितसँगै समूह ए बाट आर्सनल र पीएसजी अन्तिम १६ मा पुगेका छन् । चार खेल खेलेको आर्सनल १० अंकसहित शीर्ष स्थानमा छ भने पीएसजी समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।