iner -->

टोक्यो फिल्म फेस्टिवल मा भारतीय चलचित्र  ‘लिपस्टिक वाले सपने ’  को  प्रिमियर  हुने छ

टोक्यो फिल्म फेस्टिवल मा भारतीय चलचित्र  ‘लिपस्टिक वाले सपने ’  को  प्रिमियर  हुने छ

भारतीय  निर्देशक  अलन्क्रिता  श्रीवास्तव  को  चलचित्र  'लिपस्टिक  वाले  सपने '  टोक्यो  फिल्म  फेस्टिवल  मा  प्रिमिअर  गरिने  छ | यस    फेस्टिवल  ओक्तोबर  २५  देखि  न्वेमबर  ३  सम्म  चल्ने  छ | यस  फिल्म  मा  अभिनेता  कोंकाना   सेन  शर्मा , रआतना  पाठक  शाह  अनि  सुशान्त  सिंग  राजपुत  ले  भूमिका  गरेका  छन्  |  यस  फिल्म  बहेक्क अरु  अन्य  देशहरुबाट ६  वटा  फिल्म  हरु  पनि  गेखाइने छ |  श्रीवास्तव  ले  यस  चलचित्र  अघि  'तरनिंग ३० '  भन्ने  फिल्म २०११  साल मा   निर्देशक  गरेको  थियो  जहाँ  अभिनेता  गुल  पनाग  ले  लिड  भूमिका  निभाएको  थियो |