iner -->

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमल एसिया कपमा माऊका पाएको छ

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमल एसिया कपमा माऊका पाएको छ
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले एसिया कपमा खेल्नलागि छानिएको छ |आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई एसिया कपमा खेल्न भाग्य खुलेको हो । एसिया कप आगामी नोभेम्बर र डिसेमबरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् । त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो ।